२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा मोटरसाइकल दुर्घटना, तीनको मृत्यु

अ+ अ-

धनगढी । कैलालीको टीकापुर नगरपालिकामा गएराति भएका दुई मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

टीकापुर—खक्रौला सडकको खैरीपुर खण्डमा ‘अन टेस्ट’ मोटरसाइकल गोरुगाडामा ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–७ का ३१ वर्षीय जीवानन्द कोइराला र २८ वर्षीय विष्णु रिमाल छन् । दुर्घटनाबाट घाइते सोही ठाउँका पवन पाण्डेयलाई थप उपचारका लागि टीकापुर अस्पतालबाट कोहलपुर मेडिकल कलेज सिफारिस गरिएको छ ।

तीन जना सवार उक्त अन टेस्ट मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुगेको प्रहरी निरीक्षक कमलबहादुर बिष्टले बताए । मदिरा सेवन गरेर मोटरसाइकल चलाएका कारण सो दुर्घटना हुन पुगेको बताइएको छ ।

टीकापुर नगरपालिकाकै बन्दीपुर सडक किनारमा रोकिराखेको से१त २९१४ नंको ट्र्याक्टरको ट्रलीमा ठोक्किँदा ६प१९४१ को मोटरसाइकलका चालक टीकापुर–४ का २१ वर्षीय आशिस चौधरीको मृत्यु भएको छ । दुर्घटनाबाट घाइते चौधरीलाई कोहलपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जनाइएको छ । रासस