घुस लिएको आरोपमा स्वास्थ्य निर्देशक पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको आरोपमा स्वास्थ्य निर्देशक पक्राउ


१६ मंसिर २०७५, आइतबार


पक्राउ

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट आज साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस