अध्यक्ष प्रचण्ड अस्पतालमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अध्यक्ष प्रचण्ड अस्पतालमा


१६ मंसिर २०७५, आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड उपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

आइतबार दिउँसो प्रचण्ड भैँसेपार्टीस्थित मेडिसिटी अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालयले उपचार गराईरहेको फोटो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस