अध्यक्ष प्रचण्ड अस्पतालमा « प्रशासन
prasaLogo
१६ मंसिर २०७५, आईतवार

अध्यक्ष प्रचण्ड अस्पतालमा


प्रकाशित मिति : 2 December, 2018 4:41 pm

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड उपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

आइतबार दिउँसो प्रचण्ड भैँसेपार्टीस्थित मेडिसिटी अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

उनको सचिवालयले उपचार गराईरहेको फोटो सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस