६० दिनमा मेलम्चीको पानी काठमाडौं आउँछ : सचिव ठाकुर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

६० दिनमा मेलम्चीको पानी काठमाडौं आउँछ : सचिव ठाकुर


१६ मंसिर २०७५, आइतबार


melamchi-tunnel_karyadal

काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने बताएका छन् ।

विकास ताथा प्रविधिको बैठकमा बोल्दै सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने दावी गरेका छन् ।

उनले विगतमा कर्मचारीहरुले काममा ढिलाई गरेका कारण समयमा पानी आउन नसकेको बताए । सचिव ठाकुरले भने, ‘६० दिनमा प्रविधिक काम सकिन्छ, प्राविधिक काम सकिएको ३ दिनमा पानी जम्मा हुन्छ, त्यसपछि पानी ल्याउन सकिन्छ, हामीलाई विश्वास गर्नुस् २ महिनामा प्राविधिक काम सकेर पानी हाल्छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस