नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


१२ मंसिर २०७५, बुधबार


काठमाडौं । नेकपा केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा ढिलो गरी सुरु भएको छ।

अपरान्ह ४ बजे सुरु हुने भनिएको बैठक साँझ ५ बजेमात्र सुरु भएको हो।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटीको पूर्णता आजको बैठकको मुख्य एजेण्डा बनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस