२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६०० लिटर डिजेल बरामद

अ+ अ-

गौशाला । महोत्तरीमा ६०० लिटर अवैध डिजेल बरामद भएको छ । जिल्लाको सम्सी बजारमा अवैधरुपमा बिक्रि वितरणका लागि राखिएको डिजेल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका आनुसार पेट्रोल पम्पमा आधिकारिक रुपमा बिक्रीवितरण हुने डिजेल कालोबजारी गरी महङ्गो मूल्यमा बेच्ने उद्देश्यले बजारमा राखिएको थियो । पेट्रोल पम्पमा अभाव रहेको बेलामा कालोबजारी गरी चर्को मूल्यमा बेच्ने उद्देश्यका साथ बजारमा लुकाइछिपाइ राखेको अवस्थामा प्रहरी प्रशासनसहितको बजार अनुगमन टोलीले सो डिजेल बरामद गरेको हो ।

अनुगमन टोलीले बरामद गरेको सो डिजल आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।