काठमाडौं । ठमेलको एक रेस्टुरेन्टमा २२ वर्षीया युवती बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा ५ जना पक्राउ परेका छन् ।
पीडित युवतीले बलात्कृत भएको भन्दै महागनरीय प्रहरी वृत्त, लैनचौरमा जाहेरी दिए पछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेकोे छ ।







