२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवा गुणस्तरीय बनाउने प्रयासमा अध्यागमन

अ+ अ-

काठमाडौं । अध्यागमन विभागले आफ्नो काम कारवाहीमा चुस्तता ल्याउने प्रयास थालेको छ ।

विभागका महानिर्देशक ईश्वर पौडेलका अनुसार विगतमा विभागको काम कारवाहीमा विभिन्न टीकाटिप्पणी उठ्ने गरेकाले त्यसलाई समाधान गर्दै उच्चस्तरको सेवा दिन काम कारवाहीमा सुधारको प्रयास थालिएको हो । सोही अभियानअन्तर्गत विभागका १०० भन्दा बढी कर्मचारीलाई सेवा गुणस्तरीय बनाउने उद्देश्यले आज तालीम प्रदान गरिएको महानिर्देशक पौडेलले जानकारी दिए । गुणस्तरीय सेवा र प्राविधिक विषयमा जानकारी दिन पौडेलसहित विभागका निर्देशक तथा विभिन्न क्षेत्रका इञ्जिनीयरले कर्मचारीलाई प्रशिक्षण दिएका छन् ।

देशको पहिचान दिलाउन विभागको भूमिका महत्वपूर्ण हुने र विदेशी आगन्तुक पाहुना पहिलो पटक विभागमा ठोक्किन आइपुग्ने हुँदा यहाँको काम कारवाहीलाई सुधार आवश्यक छ भन्ने निष्कर्षका साथ यो अभियान अगाडि बढाइएको हो । विभागलाई समयसापेक्ष बनाउने विश्वस्तरको सेवा दिन सरकारकोसमेत उच्च प्राथमिकता रहेको बताउँदै महानिर्देशक पौडेलले विभिन्न उच्च प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा दिइने छ भने । रासस