२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ हजार नगदसहित ६ जुवाडे पक्राउ

अ+ अ-

वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाबाट २८ हजार नगदसहित ६ जुवाडेलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–५, पटनीका १९ वर्षीइ दीपनरायण महतो, सखुवाप्रसौनी गाउँपालिका–६ , लखनपुरका ३५ वर्षीय मुखतार मिया र २५ वर्षीय जोखु राउत, सखुवाप्रसौनी– ५, बलुवाका रामगुलाम प्रसाद यादव, सखुवाप्रसौनी गाउँपालिका वडा नं ५ महुवन बस्ने जयराम राउत र सखुवाप्रसौनी–५ बलुवाका २६ वर्षीय दिनेश राम छन् ।

उनीहरुलाई सखुवाप्रसौनी गाउँपालिका–५, बलुवास्थित जलान्धर यादवको घरमा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले २८ हजार ७ सय ५ रुपैयाँ नगद, १६ थान कौडा, २ थान मोबाइल समेत बरामद गरिए छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कर्यालय पर्साको हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।