नेकपाको सचिवालय बैठक आज बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाको सचिवालय बैठक आज बस्दै


६ मंसिर २०७५, बिहिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

आज बस्ने बैठकमा नेकपाका जिल्ला, प्रदेश र जनवर्गीय संगठनको एकता प्रक्रियामा छलफल गरिने बताइएको छ ।

आजै केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड पनि गरिने बताइएकको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस