डा. गोविन्द केसी अस्वस्थ, अस्पताल भर्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डा. गोविन्द केसी अस्वस्थ, अस्पताल भर्ना


३ मंसिर २०७५, सोमबार


काठमाडौं । डा. गोविन्द केसी अस्वस्थ भइ अस्पताल भर्ना भएका छन् ।

उनको छाती दुखाइको समस्या देखिए पछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका हुन् ।

आज विहान ४ बजे उनी कार्डिायो भास्ुलर सेन्टरको इमरजेन्सी कक्षमा भर्ना भई उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस