कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीहरु धान काट्ने अभ्यास गर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीहरु धान काट्ने अभ्यास गर्दै


२७ कार्तिक २०७५, मंगलबार


पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा रहेको बिरेन्द्र प्राविधिक तथा व्यावासायिक माविका विद्यार्थीहरु धान काट्ने अभ्यास गर्दै । उक्त धान विद्यार्थी आफैले रोपेका हुन् । कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीहरुले सैद्धान्तिक भन्दा व्यवहारिक कक्षा बढि लिँदै आएका छन् । उनिहरुले सिजन अनुसारका खेतीवाली लगाउँदै आएका छन् । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा

प्रतिक्रिया दिनुहोस