कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीहरु धान काट्ने अभ्यास गर्दै « प्रशासन
prasaLogo
२७ कार्तिक २०७५, मंगलवार

कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीहरु धान काट्ने अभ्यास गर्दै


प्रकाशित मिति : 13 November, 2018 12:34 pm

पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा रहेको बिरेन्द्र प्राविधिक तथा व्यावासायिक माविका विद्यार्थीहरु धान काट्ने अभ्यास गर्दै । उक्त धान विद्यार्थी आफैले रोपेका हुन् । कृषि प्राविधिक पढ्दै गरेका विद्यार्थीहरुले सैद्धान्तिक भन्दा व्यवहारिक कक्षा बढि लिँदै आएका छन् । उनिहरुले सिजन अनुसारका खेतीवाली लगाउँदै आएका छन् । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा

प्रतिक्रिया दिनुहोस