काठमाडौं । नेपाल वायुसेवा निगमको विभिन्न पदका लागि लिखित र अन्तर्वार्ता परीक्षा पास भएका उम्मेदवारहरुलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।
नियुक्तिका लागि सिफारिस भएकाहरुले सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र निरोगिताको प्रमाणपत्रसहित सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।








