२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बि.सी.को ‘युरो डायरी’ लोकार्पण

अ+ अ-

काठमाडौं । गायक तथा साहित्यकार नरबहादुर बि.सीको ‘युरो डायरी’ नियात्रा संग्रह विमोचन गरिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आतिथ्यमा पूर्व मन्त्री दिनानाथ शर्मा, साहित्यकार तथा समालोचक हरिहर खनाल, पुष्पराज पौडेल, हिमाल शर्मा लगायतले डायरीको लोकार्पण गरेका हुन् ।

समालोचक हरिहर खनालले ‘युरोप डायरी’ पढ्दै जाँदा आफै युरोप घुमिरहेको अनुभूति हुने र युरोपयात्राको चाहना राख्ने र नियात्रालाई माया गर्ने सबैलाई यो पुस्तक अत्यन्त उपयोगी हुने बताएका छन् ।

मन्त्री थापाले आफूले किताब पढेको र किताब पढ्दा आफु पनि युरोपमा नै भएको जस्तो लागेको बताइन् । युरोप यात्रा पुस्तकलाई ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गरेको छ ।