पाँच महिनादेखि जुम्ला विमालस्थलमा थन्किएको दुर्घटनाग्रस्त तारा एयरलाइन्सको विमान मर्मत गरिँदै । गत जेठ २६ गते विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । तस्वीर : मानदत्त रावल
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।