२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पीडित किसानको मौरी फार्ममा मन्त्री

अ+ अ-

घोराही । प्रदेश नं ५ की भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एक साताअघि विषादी हाली ४४ घार मौरी नष्ट पारिएको स्थान घोराही १२ सिस्नेरी गाउँको अवलोकन गरे ।

अज्ञात व्यक्तिले विषादी हालिदिँदा निरास भएका मौरीपालक किसान विकास नेपाललाई भेट्दै उनले हतोत्साहित नहुन आग्रह गर्नाका साथै विषादी हाल्नेको खोजी गरी हदैसम्मको कारवाही गरिने बताए । व्यावसायिक रूपमा मौरीपालन गरिरहेको किसानको मौरी घारमा पटकपटक विषादी हाल्ने काम भएको सुन्नमा आएको भन्दै मन्त्री पौडेलले यस्ता कार्य गर्नेलाई जसरी भए पनि कारवाहीको दायरामा ल्याइने बताए ।

सिस्नेरीमा २० दिन पहिले मौरी चराउन लगेका चितवनका विकास नेपालको गत साता ४५० मध्ये ४४ घारमा विषादी हालिएको थियो । सोही स्थानमा नष्ट भएका मौरीको घार हेर्दै मन्त्री पौडेलले यस्ता गतिविधि गर्ने आपराधिक मानसिकताका व्यक्ति पहिचान गरी स्थानीय प्रशासनमार्फत कारवाही गरिने र पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गरिने आश्वासनसमेत दिए । रासस