१ लाख २६ हजार अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१ लाख २६ हजार अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ


१३ कार्तिक २०७५, मंगलबार


काठमाडौं । १ लाख २६ हजार अवैध अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा अमेरिकी डलर चीनको गन्जाउ लैजाँदै गरेको अवस्थामा एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ४८२९४७८ राहदानी नम्बर इडि बाहक इर्सा रहेका छन् छन् ।

उनलाई १ लाख २६ हजार ४ बराबरको अमेरिक डलर लगेजभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस