शरद गौचन हत्या प्रकरणका तीन अभियुक्त पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

शरद गौचन हत्या प्रकरणका तीन अभियुक्त पक्राउ


१२ कार्तिक २०७५, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । शरद गौचन हत्या प्रकरणका तीन अभियुक्त पक्राउ परेका छन् ।

निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्नलाई महानगरीय अपराध महाशाखाको टोलीले भारतको सिक्किमबाट पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुख्य सुटर अमरबहादुर राना, लोप्साङ लामा र रोशन  छन्  ।

गौचनको काठमाडौंको शान्ति नगरमा आफ्नै गाडीभित्र गोली हानी हत्या भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस