राष्ट्रपति भण्डारी कतार प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारी कतार प्रस्थान


१२ कार्तिक २०७५, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतार प्रस्थान गरेकी छन् ।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति कतार प्रस्थान गरेकी हुन् ।

राष्टपतिको १५ गते सम्म कतार भ्रमणको अवधि रहेको छ । भ्रमणले नेपाल र कतार बीचको सम्बन्ध सुदृढ बनाउने विश्वास गरिएको छ ।

उनको भ्रमणलाई आइतबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस