अस्थायी कर्मचारीद्वारा सिंहदरबारमा धर्ना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अस्थायी कर्मचारीद्वारा सिंहदरबारमा धर्ना


११ कार्तिक २०७५, आइतबार


अस्थायी कर्मचारी

काठमाडौं । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु गरेका छन् ।

स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आईतबार मन्त्रालय पुगेका उनीहरुले मन्त्रालय अगाडि नै धर्ना दिन सुरु गरेका छन् ।

अस्थायी, करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीहरुले स्वतः स्थायी गर्नुपर्ने मागसहित धर्नामा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस