पोखरा प्रिमियर लिग : धनगढीको सानदार जित, विराटनगर ७८ रनले पराजित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पोखरा प्रिमियर लिग : धनगढीको सानदार जित, विराटनगर ७८ रनले पराजित


११ कार्तिक २०७५, आइतबार


काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) टी – २० क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा धनगढीको सानदार जित भएको छ । विराटनगर टाइम्स ७८ रनले पराजित भएको छ ।

धनगढीले विराटनगरलाई १ सय ८३ रनको लक्ष्य दिएको थियो । विराटनगर १६.४ ओभरमा १ सय ४ रन बनाउँदा अलआउट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस