भाकपा नेता सीताराम यचुरी काठमाडौंमा « प्रशासन
prasaLogo
८ कार्तिक २०७५, बिहीबार

भाकपा नेता सीताराम यचुरी काठमाडौंमा


प्रकाशित मिति : 25 October, 2018 10:43 am

काठमाडौं। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौ आइपुगेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा उनीसँगै पार्टीका केन्द्रीय सदस्य जोगेन्द्र शर्मा पनि बिहीबार बिहान आईपुगेका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस