भाकपा नेता सीताराम यचुरी काठमाडौंमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भाकपा नेता सीताराम यचुरी काठमाडौंमा


८ कार्तिक २०७५, बिहिबार


काठमाडौं। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी काठमाडौ आइपुगेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निमन्त्रणामा उनीसँगै पार्टीका केन्द्रीय सदस्य जोगेन्द्र शर्मा पनि बिहीबार बिहान आईपुगेका हुन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्ने कार्यक्रम तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस