गैरकानुनी समान बरामद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गैरकानुनी समान बरामद


७ कार्तिक २०७५, बुधबार


काठमाडौं । गैरकानुनीरुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका आनुसार भारतबाट कपडा लगायत विभिन्न सामानहरु भन्सार छली ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो ।

बरामद गरिएका समान आवस्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस