घुससहित सशस्त्र प्रहरी बलका हवल्दार पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घुससहित सशस्त्र प्रहरी बलका हवल्दार पक्राउ


६ कार्तिक २०७५, मंगलबार


घुस

जनकपुरधाम । घुससहित सशस्त्र प्रहरी बलका हवल्दार पक्राउ परेका छन्

जनकपुरको कदम चोकबाट सशस्त्र प्रहरीका सहायक हवल्दार चन्देश्वर गिरीलाई ११ हजार घुस लिएको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

उनले भन्सारमा सामान पास गराउन सहयोग गर्ने भन्दै ११ हजार घुस लिएको जनाइएको छ । भारतीय बजारबाट घरायसी सामान भन्सार नतिरी नेपाल प्रवेश गराउने भन्दै ब्यापारीसँग रकम लिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस