२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोरीको धनमालसहित दुई पक्राउ

अ+ अ-

काठमाडौं । काठमाडौंको काँडाघारीबाट चोरीको धनमालसहित दुईजनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा घुर्मि घर भई हाल कागेश्वरी मनहरा – ७ बस्ने १५ वर्षीय अधिराज माझी र काभ्रे सिम्ले घर भई हाल भक्तपुर बोडे बस्ने १६ वर्षीय निमा लामा रहेका छन् ।

निजहरुको साथबाट विभिन्न ब्राण्डका मोबाइलहरु २१ थान, मेमोरी कार्ड ४ थान, क्यामेरा १ थान, लेन्स र फ्ल्यास २ थान, ईयरफोन १४ थान, पावर बैंक १ थान, पेनड्राइभ ५ थान, डाटाकेवल १२ थान, युएसबी कार्ड १ थान, चार्जरको टाउको ५ थान, मोबाइलका ब्याट्री ८ थान, बीटी स्पीकर १ थान, एमपी थ्री प्लेयर २ थान, एनसेल सिमकार्ड १५ थान र नगद २०१० बरामद गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान काँडाघारीको सेल्स संसार नामक मोवाईल तथा फेटो स्टुडियो पसलबाट विभिन्न ब्राण्डका मोबाइलहरु क्यानोन क्यामेरा, चार्जर मेमोरी कार्ड समेत गरी तीनलाख बराबरको सामान चोरी भएको थियो । खोजतलास गर्ने क्रममा निज व्यक्तिहरुले झाडीमा लुकाइरहेको अवस्थामा सो सामान भेटीएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।