२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसिसी विश्व टी–२० छनोट समूह ‘बी’ मा सन्दीपले बनाए राष्ट्रिय कीर्तिमान

अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेले सर्वाधिक विकेट लिएर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले मलेसियामा भइरहेको आइसिसी विश्व टी–२० एसिया क्षेत्र छनोट समूह ‘बी’ प्रतियोगितामा २४ विकेट लिँदै कीर्तिमान बनाएका हुन्। उनी शुक्रबारको छनोट समुह ‘बी’ कोखेलमा सिंगापुरविरुद्ध ४ विकेट लिएर राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन्।

सन्दीपले सन् २०१७ मा सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा २४ विकेट लिएका थिए।

उनले शुक्रबार सिंगापुरविरुद्ध ३.३ ओभर बलिङ गर्दा ४ रन खर्चिए। चीनविरुद्ध ३ विकेट, भुटानविरूद्ध ३ विकेट, थाइल्यान्डविरुद्ध ५ विकेट, मलेसियाविरुद्ध ५ विकेट र म्यानमार विरुद्ध ४ विकेट लिएका थिए। सबै खेलमा नेपालको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीप ५ मध्ये ३ खेलमा म्यान अफ दि म्याच भएका थिए। सन्दीप चीन, म्यानमार र मलेसियाविरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका हुन्।