२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्नु सरकारको जिम्मेवारी : शेरधन राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्न प्रदेश सरकारको काँधमा जिम्मेवारी थपिएको बताएका छन् ।

प्रहरी दिवसका अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले देश पहिलो पटक शान्ति, सुशासन र स्थिरताको बाटोमा अगाडि बढीरहेको बताए । प्रदेशमा ऐन, कानून निर्माण र संरचना खडा गर्न बाँकी रहँदारहँदै प्रदेश सरकारले सुशासन र शान्तिको क्षेत्रमा उपलब्धि हासिल गरेको जनाउँदै मुख्यमन्त्री राईले प्रदेश सरकाले सडक, सुरक्षा र सुशासनका लागि अभियान सञ्चालन गरेको जानकारी दिए।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रहरी सङ्गठनले कर्तव्यनिष्ट भएर तथा व्यावसायिक सफलताका निम्ति काम गर्न निर्देशन दिँदै प्रहरी सङ्गठनलाई प्रविधिमैत्री बनाएर जनताका सेवा र सुरक्षाको क्षेत्र विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए । उनले प्रहरी सङ्गठनलाई बलियो बनाउन समयनाकूल संरचना तयार गर्न प्रदेश सरकार प्रयत्नशील छ भने। सो अवसरमा १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले समाजमा शान्तिसुरक्षाको अभिभारा बोकेको प्रहरी सङ्गठन जनताका सेवामा समर्पित छ भने ।