२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन तथा वातावरणमन्त्री बस्नेत बेलायत प्रस्थान

अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अङ्गप्रत्यङ्ग (आखेटोपहार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् ।

आखेटोपहार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार नियन्त्रण गर्ने उद्देश्यले हुन लागेको चौथो सम्मेलनमा भाग लिन मन्त्री बस्नेत मङ्गलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ ।

सम्मेलनमा एशिया, युरोप र अफ्रिकासहित विभिन्न ५० मुलुकका करीब एक हजार पाँच सय प्रतिनिधिको सहभागिता हुने वन मन्त्रालयले जनाएको छ । मन्त्री बस्नेतले बिहीबार सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक दयानिधि भट्टले राससलाई जानकारी दिएका छन् ।

शुक्रबार उनले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी हुने निष्कर्ष बैठकमा समेत मन्तव्य दिनेछन् । नेपालले यस पटक पनि वन्यजन्तुको अवैध शिकार रोक्न अङ्गप्रत्यङ्गका अवैध ओसारपसार नियन्त्रणमा थप कडाइ गर्नुपर्ने अडान दोहो¥याउने मन्त्रालयले जनाएको छ ।