नेकपा केन्द्रीय सचिवालयको बैठक सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा केन्द्रीय सचिवालयको बैठक सुरु


२२ आश्विन २०७५, सोमबार


काठमाडौं । नेकपा केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । विहान ८ बजेदेखि सुरु हुने भनिए पनि बैठक केही ढिलो सुरु भएको छ।

बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता विषयमा छलफल हुँदैछ। सरकार सञ्चालन र निकट भविष्यमा हुने स्थायी समिति बैठकका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

पार्टीका बरिष्ठ नेता माधव नेपालले पेश गरेको असहमति पत्रमाथि पनि बैठकमा छलफल हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस