निर्मला हत्या प्रकरण : वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्मला हत्या प्रकरण : वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न निर्देशन


२१ आश्विन २०७५, आइतबार


Nirmala Pant

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले निर्मला हत्या प्रकरणमा वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकालाई निर्देशन दिएको छ । आयोगकी प्रवक्ता मोहना अन्सारीद्वारा जारी विज्ञप्तिमा आयोग ऐन २०६८ को दफा ४(१) बमोजिम नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ८ बुँदाको निर्देशन दिएको हो ।

विज्ञप्तिमा नेपाल प्रहरीले गरेको निर्मलाकी आमाले छोरीको खोजीका लागि हारगुहार गर्दा पनि तत्परता नदेखाएको, अनुसन्धानमा ढिलाई गरेको, बम दिदी बहिनीको घर खानतलासि गरी खोजी नगरेको लगायतका विषय उठाइएको छ ।

यस्ता छन् निर्देशन

प्रतिक्रिया दिनुहोस