काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।
पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु रिमालका अनुसार दुवै अध्यक्ष व्यस्त भएकाले सोमबार विहान ८ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।
अध्यक्ष प्रचण्ड र ओली दुवै राष्ट्रिय सभा गृहमा पत्रकार शुभशंकर कँडेलको पुस्तक विमोचन समारोहमा सरिक छन् । उक्त कार्यक्रममा ढिलाई भएकाले बैठक आज बस्न ।







