रौतहटबाट सीके राउत पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रौतहटबाट सीके राउत पक्राउ


२१ आश्विन २०७५, आइतबार


रौतहट । स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउतलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ गरिएको हो ।

जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनी विरुद्ध राज्य विरुद्धको मुद्दा चलाइने छ ।

प्रतिक्रिया दिनुहोस