पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय


२१ आश्विन २०७५, आइतबार


काठमााडौं । सरकारले श्रमजीवी पत्रकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

यसअघि पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा २५ प्रतिशत वृद्धि गरी २४ हजार ३ सय बनाउने निर्णय भएको छ । निर्णय कात्तिक १ देखि लागु हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस