२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धका अभियन्तालाई

अ+ अ-

काठमाडौं । यस वर्षको नोवेल शान्ति पुरस्कार बलात्कारबिरुद्धको अभियन्तालाई दिइने भएको छ ।

शुक्रबार नोवेल समितिले बलात्कारकाबिरुद्ध अभियान चलाउने यजिदी महिला नादिया मुराद र कङ्गोका डेनिस् मक्वेजलाई संयुक्त रुपमा नोवेल शान्ति पुरस्कार दिने घोषणा गरेको हो ।

नोवेल समितिका अध्यक्ष बेरत रिज एण्डरसनका अनुसार अपराधबिरुद्धको लडाईका दुबै जनाले महत्वपूर्ण योगदान दिएको बताएका छन् ।

यस वर्ष नोवेल शान्ति पुरस्कारका लागि ३३१ व्यक्ति तथा संस्था नोमिनेशनमा परेका थिए ।

बीबीसीका अनुसार मुराद स्लामिक स्टेटका मिलिसियाको यातना र बलात्कारको शिकार भएकी थिइन् भने प्रसुतिबिज्ञ मुक्वेजले पीडितहरुको उपचार गर्दै आएका छन् । इराककी मुराद वजिदी कुर्दिस मानव अधिकार अभियन्ताका रुपमा परिचित छिन् ।