कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो


१९ आश्विन २०७५, शुक्रबार


काठमाडौं । आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक सारिएको छ । बैठक सोमबार दिउँसो एक बजे बस्ने छ ।

मस्यौदा समितिले तयार पारेको विधानमाथि छलफल गर्नका लागि बैठक सारिएको प्रवक्ता विश्व प्रकाश शर्माले जनाए ।

भदौ २८ गते बोलाइएको बैठक आन्तरिक विवादका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस