२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिका कार्यालयमा तालाबन्दी

अ+ अ-

महोत्तरी । कर वृद्धिको विरोध गर्दै महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् ।

नगरपालिकाले यस आर्थिक बर्षको बजेटमा कर वृद्धि गरेको, र वजेट पारदर्शी नगरेको भन्दै मंगलबार विहान स्थानीयले कार्यालयको मूलगेटमा तालाबन्दी गरेका हुन् । तालाबन्दीपछि कार्यालयको कामकाज प्रभावित बनेको छ ।

यसभन्दा अगाडि आफुहरुको माग सम्बोधनको लागि ज्ञापन पत्र बुझाउने देखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दा पनि आफुहरुका माग सम्बाधन नभएपछि तालाबन्दी गर्नुपरेको स्थानीले बताएका छन् ।

नगरप्रमुख सुनिल यादवले आफूले बोलाएको वार्तामा आन्दोलनकारी नबसेको आरोप लगाउँदै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए ।