२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघद्वारा कञ्चनपुर बन्द

अ+ अ-

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिक गर्नुपर्ने माग राखी आज कञ्चनपुर बन्द गरिएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बन्द आह्वान गरेको हो ।

बन्दका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताले बिहान ७ बजेदेखि पूर्व–पश्चिम राजमार्गलगायत महेन्द्रनगरका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बन्दका कारण महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् भने शिक्षण संस्था पनि बन्द छन् ।

रोजगारी गरी घर फर्केकाहरू महँगो भाडा तिरेर अटो, रिक्सा र मोटरसाइकलमा यात्रा गर्न बाध्य छन् ।

हत्यारा सार्वजनिक गर्न ढिलाइ गरेकाले दबाबस्वरूप बन्द आह्वान गरिएको नेविसंघले जनाएको छ ।