२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवार नियोजनका लक्ष्य पूरा गर्न क्षेत्रीय बैठक शुरु

अ+ अ-

काठमाडौं । प्रजनन स्वास्थ्य र परिवार नियोजनका लक्ष्य पूरा गर्ने उद्देश्यले यहाँ क्षेत्रीय बैठक शुरु भएको छ । आजदेखि शुरु भएको बैठक चार दिने सम्म चल्ने छ । नेपाललगायत अफगानिस्तान, बङ्गलादेश, भारत, इण्डोनेशिया, म्यान्मार, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, भेतनामलगायत १३ देशका सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत विज्ञको सहभागिता छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) द्वारा संयुक्त रुपमा आयोजित सो बैठकमा सन् २०१२ को बेलायतको लण्डनमा सम्पन्न परिवार नियोजन सम्बन्धी सम्मेलनमा गरिएका प्रतिबद्धता के कति पूरा भयो, अब के कति बाँकी छन् भन्ने विषयमा समीक्षा समेत हुनेछ ।

नेपालमा परिवार नियोजनका बारेमा ९० प्रतिशतलाई जानकारी भए पनि यसको प्रयोगदर भने ५० प्रतिशत भन्दा माथि उक्लिन सकेको छैन । अर्कोतर्फ परिवार नियोजन सेवालाई संविधानले मौलिक अधिकारका राखेको छ । मौलिक अधिकार कार्यान्वयन गर्न प्रजनन अधिकार सम्बन्धी ऐनसमेत कार्यान्वयनमा आइसकेको छस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. पुष्पा चौधरी र परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा. आरपी विच्छाले परिवार नियोजनको सेवालाई सबै जनताको पहुँचमा पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको वताए ।

प्रतिक्रिया दिनुहोस