पर्वतको सदरमुकाम कुश्माबजार र बागलुङका दक्षिणी क्षेत्र बलेवा जोड्ने कुश्मा–बलेवा यान्त्रिक पुल । निजी क्षेत्रको लगानीमा विगत ६ वर्षदेखि सञ्चालनमा आएको यो पुलबाट दैनिक पाँच सयभन्दा बढीले ओहोरदोहोर गर्ने गरेका छन् । तस्वीर : लक्ष्मीप्रसाद सापकोटा
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।