२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापन सम्बन्धी संयुक्त सैन्य अभ्यास सम्पन्न

अ+ अ-

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको संयुक्त आयोजनामा सञ्चालन भएको विपद् व्यवस्थापन तथा अनुभव आदान प्रदानसम्बन्धी तालिम सम्पन्न भएको छ ।

चार दिनसम्म चलेको तालिममा विभिन्न मन्त्रालय, नेपाली सेना, अरु सुरक्षा निकाय, विभाग, रेडक्रसलगायत विपद् व्यवस्थापनमा कार्यरत सङ्घ, संस्थाका ३०२ जनाको सहभागिता रहेको थियो । तालिममा प्राकृतिक विपद्मा छोटो समयभित्र गरिने उद्धार कार्यको अभ्यास गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

जनधनको न्यूनतम क्षतिका लागि अपनाइने कार्यविधिको अध्ययन, प्रयोग र अभ्यासद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाबीच एकैसाथ भूकम्पलगायत अन्य विपद् व्यवस्थापन कार्य गर्नसक्ने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइएको छ ।

नेपाली सेनाको उपत्यका पृतना, महावीर गण, भैरवनाथ गण, नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, वीरेन्द्र अस्पताल छाउनी, ट्रमा सेन्टर, नर्भिक अस्पताल, मेडिसिटी अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, टुँडिखेल र क्षेत्रपाटी क्षेत्रमा अभ्यास सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।