२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नामारण र राजधानीका विषयमा असन्तुष्टि जनाउँदै भोलीदेखि आमहड्ताल घोषणा

अ+ अ-

धनगढी । प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने प्रस्ताव बहुमतले पारित भएसँगै निर्णयप्रति असन्तुष्टि जनाउँदै नागरिक समाज संघर्ष समितिले भोली १३ गतेदेखि आम हडतालको घोषणा गरेको छ ।

समाजले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय अब्यवहारिक र जनभावना विपरित रहेको ठहर गर्दै आम हड्तालको घोषणा गरेको हो ।

दुईतिहाइ बहुमतको सरकारले प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको अवरोधकाबीच दुईतिहाइको दम्भ देखाउँदै बल मिचाई गरेर नाम र राजधानी घोषणा गरिएको आरोप नागरिक समाजको छ ।

बिज्ञप्तिमा भनिएको छ बन माफियाहरु र भूमाफियाहरुलाई फाइदा पुग्ने गरी चुरे विनास गर्ने उद्येश्यले गरिएको निर्णय आम धनगढीबासिलाई मान्य छैन ।

व्यत्तिवादी निर्णयका बिरुद्ध १३ गते शनिवारदेखि अनिश्चितकालीन आमहड्तालको घोषणा गरिएको छ –बिज्ञप्तीमा भनिएको छ ।

आम हड्तालको अबज्ञा गरिए त्यसबाट हुन जाने क्षतीको जिम्मेवारी पनि स्वयम् उलंघन कर्ताले लिनुपर्ने चेतावनी दिएको छ ।