प्रधानसेनापति थापा र नेपालस्थित दक्षिण कोरियाका राजदूत सिकबीच भेटवार्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति थापा र नेपालस्थित दक्षिण कोरियाका राजदूत सिकबीच भेटवार्ता


१० आश्विन २०७५, बुधबार


काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र दक्षिण कोरियाका राजदूत पार्कयोङ सिकबीच भेटवार्ता भएको छ । बुधबार नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा राजदूत सिकले दुई पक्षीय देशलाई हित हुने तथा पारस्पारिक सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस