सबै दल समृद्धितर्फ लाग्नुपर्नेमा काङ्ग्रेस नेता बस्नेतको जोड « प्रशासन
prasaLogo
९ आश्विन २०७५, मंगलवार

सबै दल समृद्धितर्फ लाग्नुपर्नेमा काङ्ग्रेस नेता बस्नेतको जोड


प्रकाशित मिति : 25 September, 2018 12:53 pm

सिन्धुपलाञ्चोक । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सबै राजनीतिक दलले समृद्धि तर्फ अग्रसर हुनुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद गर्ने छुट नभएको बताए।

प्रतिक्रिया दिनुहोस