तीन किलो सुनसहित टोखाबाट दुई पक्राउ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

तीन किलो सुनसहित टोखाबाट दुई पक्राउ


९ आश्विन २०७५, मंगलबार


सुनसहित एकजना पक्राउ

काठमाडौं । ३ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौंले टोखाबाट दुइ जना पक्राउ गरिएको जनाएको हो ।

दिउँसो २ बजे पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरिने प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस