भोलीबाट दशैंको अग्रिम टिकट बुकिङ खुल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भोलीबाट दशैंको अग्रिम टिकट बुकिङ खुल्ने


८ आश्विन २०७५, सोमबार


काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ भोली (मंगलबार) बाट खुल्ने भएको छ ।

आज बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलिबाट टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट खोल्ने भनिएको टिकट बुकिङ इन्धनको मूल्य बढेसँगै यातायात व्यसायीले रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस