२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाका प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट, कुन प्रदेशमा कसको जिम्मेवारी ?

अ+ अ-

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले सात प्रदेशका अध्यक्ष र इन्चार्ज तोकेको हो ।

प्रदेश १

इन्चार्ज -भीम आचार्य
अध्यक्ष -देवराज घिमिरे
सह-इन्चार्ज -साबित्रीकुमार काफ्ले
सचिव – सुरेश बहादुर राई

प्रदेश २

इन्चार्ज -सत्यनारायण मण्डल
अध्यक्ष -प्रभू साह
सह-इन्चार्ज -विश्वनाथ साह
सचिव -सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्ज -अष्टलक्ष्मी शाक्य
अध्यक्ष -हितमान शाक्य
सह-इन्चार्ज -नारायण दाहाल
सचिव -आनन्द पोख्रेल

प्रदेश ४

इन्चार्ज -पृथ्वी सुब्बा गुरुङ
अध्यक्ष -हितराज पाण्डे
सह-इन्चार्ज -खगराज अधिकारी
सचिव -गोविन्द नेपाली

प्रदेश ५

इन्चार्ज -शंकर पोख्रेल
अध्यक्ष -ओनसरी घर्ती
सह-इन्चार्ज -दलबहादुर राना
सचिव -जगप्रसाद शर्मा

प्रदेश ६ 

इन्चार्ज -जनार्दन शर्मा
अध्यक्ष -गोरखबहादुर बोगटी
सह-इन्चार्ज -यमलाल कंडेल
सचिव- मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्ज -भीम रावल
अध्यक्ष -कर्ण थापा
सह-इन्चार्ज -लक्ष्मणदत्त जोशी
सचिव -नेप चौधरी