सुनसरीमा अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनसरीमा अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु


४ आश्विन २०७५, बिहिबार


काठमाडौं । सुनसरीको भुताहामा अज्ञात समूहको गोली प्रहारबाट एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख एसपी राजन अधिकारीले घटनाको पुष्टि गरे ।

घटनाबारे अनुसन्धान भइरहेको र मृतकको परिचय खुल्न नसकेको उनले बताए ।

बिहान सवा ११ बजे घटना घटेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस