२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान दिवसको अवसरमा निशुल्क सिकलसेल परिक्षण सिबिर

अ+ अ-

धनगढी । संविधान दिवसको अवसरमा धेरै ठांउमा ताम झामका साथ मनाइए पनि धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले थारु समुदाएमा लाग्ने रोग सिकलसेल एनेमियाको निशुल्क शिविरको आयोजना गरेर मनाएको छ ।

पछिल्लो समयमा थारु समुदायमा देखापरेको सिकलसेल एनेमिया जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्दै गएपछी निशुल्क सिविरको आयोजना गरेको आयोजक कमिटीका संयोजक महेन्द्र साँउदले बताए । थारु समुदायको मुख्य चुनौतिको रुपमा सिकलसेल एनेमिया रोग रहेको देखापरेको छ ।

बुधबार डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले धनगढी उपमहानगर वडा नम्मर १ पुरानो एरर्पोट शिविरमा बस्दैआएका महिला पुरुष गरी १ सय ३५ जनाको परिक्षण गरेको छ । सिकलसेल थारु समुदायमा पुर्खौदेखिको रोग हो । थारु समुदायमा बंशाणुगत रोग रहेकाकारण यसलाई रोकथामका लागि राज्यले निशुल्क उपचारको व्यवस्था गर्नु प्रर्ने शिविरका भलमन्सा उल्लुराम चौधरी बताउँछन् । उनले यो शिविरको आयोजना गरिएकोमा शुखी व्यक्त गरे । आज गरिएको जाँचको रिपोर्ट केही दिनमा आउने संयोजनक साउँदले बताए ।