२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिड खन्याउदा ६ महिने बालकको अवस्था गम्भिर

अ+ अ-

अछाम । एसिड जस्तै केमिकल कोरिसिभ फ्याँकेपछि अछाममा ६ महिने बालक मुस्कान बयक गम्भिर घाइते भएका छन् । अछामको तुर्माखाद गाउँपालिका–४ चिसिका ६ महिनाका बालकमाथि आज बिहान ११ बजेतिर एसिड प्रहार भएको हो ।

छोरालाई सुतायर भैसीलाई पानी खुवाउँदै गरेकी उनकी आमा देवसरा बयकले छोरो रोएको सुनेपछि घर आउँदा एसिड प्रहार भएको बताइन् । आफु र श्रीमान काममा निस्केको मौका छोपी छोरामाथि आक्रमण भएको उनको भनाई छ ।

घटना लगत्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको त्यहाँ उपचार सम्भव नभएपछि कमलबजार, कमलबजारमा पनि उपचार सम्भव नभएपछि जिल्ला अस्पताल त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपाल गञ्ज रिफर गरिएको छ । आक्रमणकारीको खोजी भइरहको प्रहरीले जनाएको छ ।