२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियामा विषाक्त रक्सी सेवन गर्दा ४ नेपालीसहित सातको मृत्यु

अ+ अ-

काठमाडौं । मलेसियामा विषाक्त रक्सी सेवन गर्दा चार नेपालीसहित सात जनाको मृत्यु भएको छ ।

मृत्यृ हुनेमा मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकी रहेका छन् भने अन्य दुई नेपालीको पहिचान खुल्न सकेको छैन । यस्ते एक जना भारतीय, एक बंगलादेशी र एक मलेसियाली नागरिकको पनि रक्सी सेवनबाट मृत्यु भएको छ ।

मलेसियास्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार १६ जना विरामी परेका छन् । विरामी परेका मध्ये १३ जना नेपाली कामदार रहेका छन् । उनीहरुको मलेसियाका तीन वटा सरकारी अस्पतालमा उपचार भइरहको छ । उनीहरुको अवस्था सामान्य रहेको दूतावासले जनाएको छ । घटनाको थप विवरण लिइरहेको दूतावासले जनाएको छ ।